नुवाकोटमा चल्यो रुवाबासी : आयो ३ करोड नेपालि रुवाउने दु:खद !खबर – ३० जनाको घटनास्थलमै मृत्यु ,पढ्नुहोस्

  • प्रकाशित मिति: शुक्रबार, मंसिर २८ २०७५
  • तामाकोशी

नुवाकोट, मंसिर २९ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा शुक्रबार एक मिनिट्रक दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ ।अनुमानित ४० जना यात्री बोकेर दुप्चेश्वर गाउँपालिकाको सिसिपु जाँदै गरेको मिनिट्रक घ्याङडाँडाको भीरबाट करिब ४०० मिटर तल खसेको स्थानीय लालबहादुर तामाङले जानकारी दिएका छन्तामाङकाअनुसार दुर्घटनामा ३० जनाको ज्यान गएको छ । शिखरबेसीस्थित घ्यावामा गएर फर्किएकाहरु दुर्घटनामा परेका हुन् ।दुर्घटनामा घाइते भएकाको उद्धारका लागि प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

घटनाको विस्तृत् विवरण आउन बाँकी छ ।
काठमाडौं । नुवाकोटको ध्याङफेदिमा आइचर दुर्घटना भएको छ । दुर्घटनामा धेरैको हताहत भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जानकारी दिएको छ ।प्रहरीका अनुसार आइचरमा सवार ४५ जनामध्ये १० जनाको शव भेटिएको र ३५ भन्दाबढिको हताहत भएको आशंका गरिएको छ । थप विवरण आउन बाँकी ।काठमाडौं । नुवाकोटको ध्याङफेदिमा आइचर दुर्घटना भएको छ । दुर्घटनामा धेरैको हताहत भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जानकारी दिएको छ ।



प्रहरीका अनुसार आइचरमा सवार ४५ जनामध्ये १० जनाको शव भेटिएको र ३५ भन्दाबढिको हताहत भएको आशंका गरिएको छ । थप विवरण आउन बाँकी ।काठमाडौं । नुवाकोटको ध्याङफेदिमा आइचर दुर्घटना भएको छ । दुर्घटनामा धेरैको हताहत भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जानकारी दिएको छ प्रहरीका अनुसार आइचरमा सवार ४५ जनामध्ये १० जनाको शव भेटिएको र ३५ भन्दाबढिको हताहत भएको आशंका गरिएको छ । थप विवरण आउन बाँकी ।