कुबेतबाट आयो सारा नेपालि रुवाउने खबर ! एक नेपालि सहित २ जनाको यसरि गयो ज्यान

  • प्रकाशित मिति: आइतबार, मंसिर २३ २०७५
  • तामाकोशी

कुबेतमा कामदार बोकेको बस दुर्घटना हुँदा एक नेपाली सहित एक भारतीय नागरिकको ज्यान गएको छ भने केही घाइते भएका छन।दुर्घटनामा परि खोटाङ घर भई कुवेतको कम्बाइन कन्स्ट्रक्सन कम्पनी ग्रुपमा कार्यरत ३२ बर्षिय परि दोर्जे शेर्पा र सोही कम्पनिमा कार्यरत एक भारतीय नागरिकको मृत्यु भएको कुबेत स्थित नेपाली दूतावासले जानकारी दिएको छ।

घटनाको प्रारम्भिक बिवरण आउन बाकी रहेको छ भने दुर्घटनामा परि घाइते अन्यको स्थानीय अस्पतालमा उपचार भैरहेको छदुर्घटनामा परि मृत्यु भएका सेर्पाको शव हाल कुबेत स्थित फर्वानिया अस्पातलमा राखिएको छ भने कानुनी प्रक्रिया पूरा गरि शवलाई नेपाल पठाइने दूतावास स्रोतले जानकारी दिएको छ।