कञ्चनपुर । निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन माग गर्दै कञ्नपुरका महिला अधिकारकर्मीले टर्च बालेर सांकेतिक प्रदर्शन गरेका छन् सोमबारदेखि धर्नासँगै प्रदर्शनमा उत्रिएको नागरिक संघर्ष समितिले आज तेस्रो दिन आज जिल्ला प्रशासनको मुख्य द्धारमा टर्च बालेर सांकेतिक विरोध जनाएका हुन ।उनीहरुले देशमा न्याय हराएको भन्दै आफूहरुले टर्च बालेर न्याय जोख्ने प्रयास गरेको बताए ।यसअघि, संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयको गेटमा कालो पट्टी बाँधेर विरोध जनाएको थियो ।
निर्मला हत्याकाण्ड प्रकरणः कन्चनपुरमा टर्च बालेर सांकेतिक विरोध प्रदर्शन, पढ्नुहोस् …
- प्रकाशित मिति: बुधबार, मंसिर १९ २०७५
- तामाकोशी