मेरो लोग्नेले मलाई घरबाट बिना कारण निकाल्नु भयो,राती २ बजे सम्म ढोका बाहिर नै बसे । न्यायाधिश प्रकाश मान सिंह राउतलाई बिना कारण घर बाट निकालेको आरोप उनकी श्रीमतिले लगएकी छिन । रती २ बजे सम्म पनि ढोका नखोले पछी ३ दिन बाहिर नै बस्न बाध्य भएपछी साबित्री सुबेदीको साहारा लिन पुगिन । साबित्री सुबेदी ति माहान नारी हुन जसले बलात्कार को बिरोध गर्दै पेटिकोट आन्दोलन गरेकी थिएन अनि निर्मला को न्यायको लागि भनेर आफ्नो कपाल खौरेकी थिइन ।
भिडियो हेर्नुहोस
नेपालमा किन बनाउदैछन् नारीहरुलाई खेलौना : हेर्नुहोस यो दर्दनाक भिडियो (अलिकति पनि मानवता छैन पुरुषमा)
- प्रकाशित मिति: सोमबार, मंसिर १७ २०७५
- तामाकोशी