चिनमा भईरहेकाे वर्ल्ड २०१८ को फाइनलमा सहभागिता जनाउदै मिस नेपाल २०१८ श्रृंखला खतिवडा दाेस्राे राउण्डमा पराजित भएकि छिन । मिस वर्डकाे मुख्य दावेदार मानिएकि खतिवडा दाेस्राे राउण्डमा असफल भएकि हुन ।
टु हेड को पहिलो राउण्डमा समूह विजेता बन्दै दोश्रो राउण्ड पुगेपनि श्रृंखला दोश्रो राउण्डमा भने पराजित भएकी छिन् ।
दास्राे राउण्डकाे लागि उनले मिस सिंगापुरसँग पर्तिस्पर्धा गरेपनि पराित भएकी हुन् । दोस्रो चरणमा श्रृंखलाले श्रृंखलाले मिस वर्ल्ड सिंगापुर भेनिसा पेहलाई प्रतिस्पर्धीको रुपमा पाएकी थिइन् ।
यो पनि पढ्नुहोस् : किन हुन्छ नेपालमा कात्तिक र मंसिर महिनामा कन्डमको खपत बढी ? जानुहोस
नेपालमा प्रत्येक वर्ष ५ करोड थान कन्डम खपत हुने गरेको छ । त्यो नेपालको आवश्यकताको ५० प्रतिशत मात्र भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । नेपालमा हरेक वर्ष सरकारले २ करोड ५० लाख कन्डम नि:शुल्क वितरण गर्छ भने निजी क्षेत्रले पनि सोही अनुपातमा बिक्री गर्ने बताइन्छ ।
– नेपाल सरकारको एक अध्ययनअनुसार कात्तिक र मंसिर महिनामा नेपालमा कन्डमको खपत बढी हुने गरेको छ । अन्य महिनामा सरदर २५ लाख कन्डम खपत हुन्छ भने ती दुई महिनामा झन्डै ३२ लाख कन्डम खपत हुने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले जनाएको छ । ती दुई महिना रोजगारीका लागि स्वदेशभित्रै अन्य सहरमा वा विदेश गएकाहरू घर फर्कने हुँदा कन्डमको माग बढ्ने
गरेको जानकारहरू बताउँछन् ।
*- नेपालमा ४० प्रतिशत युवा विवाह अघि नै यौनसम्पर्कमा संलग्न हुन्छन् । तीमध्ये ४० प्रतिशतले मात्र कन्डम प्रयोग गर्ने नेपाल परिवार नियोजन संघको एक अध्ययनले देखाएको छ ।
नेपालमा नि:शुल्कदेखि ८ सय रुपैयाँसम्मका कन्डम पाइन्छन् । सिलिकनले बनेका अन्तर्राष्ट्रिय ब्रान्डका ८ सय रुपैयाँसम्मका कन्डम नेपाली बजारमा उपलब्ध छन् ।
विश्वका १० उत्कृष्ट
प्रत्येक वर्ष विश्वमा चलेका कन्डमसम्बन्धी जानकारी दिने दिज नाइन डटकमले २०१७ का लागि गरेको रिभ्युमा परेका उत्कृष्ट १० कन्डम :
१- ट्रोजन अल्ट्रा रिविड म्यालु प्याक कन्डम
२- ट्रोजन सेन्सेटिभ जिरीसी लुब्रिकेटेड कन्डम
३- लाइफस्टाइल्स स्केनी ओर्जिनल कन्डम
४- ओकामोटो क्राउन कन्डम
कान्तिपुर साप्ताहिक खबर छापेको छ ,