शाखा अधिकृत २०७४ मा सोधिएको बस्तुगत प्रस्नोत्तर

  • प्रकाशित मिति: शुक्रबार, मंसिर १४ २०७५
  • तामाकोशी

1. Synonym of delusion ? – Hallucination

2.प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ 1 जना ले मात्र प्रतिनिधित्व गर्ने जिल्ला संख्या – 35



3. चौधौ योजना अनुसार गैर कृषि क्षेत्रको बृद्धिदर कति पुर्याउने लक्ष्य रहेको छ ? – 8.4%

4. Meaning of blue blooded ? – Royal family

5. Global -500 पुरस्कार पाउने पहिलो नेपाली ? –कृष्ण कुमार पान्डे

6. Dry Ice के सङ सम्बन्धित छ? –कार्बनडाइ अक्साइड को ठोस रुप

7. 2017 को भौतिक शास्त्र तर्फ को नोबेल पुरस्कार बिजेता – किप एस थ्रोन , रेनर वेइस , वारि सि वारिस

8. शाह बन्शी राजा हरुको सहि क्रम कुन हो ? – द्रब्य , पुरन्दर, छत्र , राम शाह

9. RIBA अवार्ड के सङ सम्बन्धित छ ? – इन्जिनियरिङ

10. दुरसन्चार सेवा कसको अधिकार क्षेत्र भित्र पर्छ ? – संघ को

11. 2068 सालको जनगणना अनुसार परिवार संख्या सानो भएको जिल्ला कुन हो ? – कास्की

12. प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ एक जना मात्र प्रतिनिधित्व हुने जिल्ला संख्या ? – 35

13. 2018 को बिश्वकप फुटबलको मस्कट ? – जाभिबाका

 

 

साभारः सरकारी जागिर