बैकिंग सम्बन्धि महत्वपूर्ण बस्तुगत प्रस्नोत्तर: नेपाल राष्ट्र बैंक

  • प्रकाशित मिति: शुक्रबार, मंसिर १४ २०७५
  • तामाकोशी

1) नेपाल राष्ट्र बैंकको स्थापना कहिले भएको हो?

✓2013 baisakh 14



२) नेपाल राष्ट्र बैंकको स्थापना कुन कानुन अन्तर्गत भएको?

✓नेपाल राष्ट्र बैंक ऐन 2012

३) हाल प्रचलित नेपाल राष्ट्र बैंक सम्बन्धी कानून कुन हो?

✓नेपाल राष्ट्र बैंक ,2058

४)नेपाल राष्ट्र बैंक ऐन 2058 कहिलेदेखि प्रारम्भ भएको हो?

✓विसं 2058 माघ 17

५)नेपाल राष्ट्र बैंकको वासलात मा भएको चलनचल्तीमा रहेको bank नोट तथा सिक्का लाई के भनिन्छ?

✓मौद्रिक दायित्व

६) विनिमय अधिकार पत्र भन्नाले कुन कुन नै बुझिन्छ?

✓प्रतिज्ञापत्र, विनिमय पत्र तथा चेक

७) कुनै एक बैंकले कुनै अर्को बैंकको नाममा फलानाको यति रुपैयाँले खामे सम्म cheque ,draft हुन्डी वा विनिमयपत्र स्वीकार गर्नु भनी लेखेको पत्र लाई के भनिन्छ?

✓प्रतितपत्र( letter of credit -lc)

८)नेपालमा सर्वप्रथम कसको पालामा मुद्रा प्रचलनमा आएको मानिन्छ?

✓मानदेव

९) राजा मानदेवले चलाएको मुद्रालाई के भनिन्छ?

✓मनाङक

१०) राजा गुणकामदेवले चलाएको मुद्रालाई के भनिन्छ?

✓गुणा

११) नेपालमा आठौं शताब्दीतिर सर्वप्रथम चाँदीका सिक्का चलाउने राजा को हुन्?

✓सदाशिव मल्ल

१२) सुनका असभ्य मुद्राको रूपमा चलाउने राजा को हुन्?

✓जयप्रकाश मल्ल

१३) तामाका सिक्का चलाउने मल्ल राजा रत्नमल्ल हुन् भने चाँदीका सिक्का चलाउने मल्लराजाको हुन्?

✓महेन्द्र मल्ल

१४) हालसम्म नेपालमा कति दरका कागजी नोटहरु प्रचलनमा रहेका छन्?

✓11

१५) नेपाल राष्ट्र बैंकले नेपाल सरकार लेखिएको नोट कहिले बजारमा ल्याएको थियो?

✓2063 असोज 6 ( रु 5 को नोट )

१६)नेपाल राष्ट्र बैंकको स्थापना हुनुभन्दा पहिले कुन अड्डाबाट नोट निष्कासन गरिएको थियो?

✓सदर मुलुकी खाना

१७) विश्वको सबैभन्दा सानो मुद्रा कुन हो?

✓जयप्रकाश मल्लले चलाएको (२*२ मिलिमिटर व्यास)

१८) कसको पालादेखी मोरुको सट्टा रूपैया प्रचलनमा आएको हो?

✓Himalaya Shamsher jang Bahadur Rana

१९) नेपालमा सर्वप्रथम विसं 2002 साल असोज 1 गते प्रकाशित नोटमा कस्को हस्ताक्षर गरिएको थियो?

✓खजांची नरेन्द्रराज

✓राजा त्रिभुवन र प्रधानमन्त्री जुद्ध शमशेरको पालामा

२०) बीचमा प्वाल परेको मुद्रा निकाल्ने राजा को थिए?

✓श्री 5 पृथ्वी वीरविक्रम शाह

२१) वि सं 1623महेन्द्र मल्ली नामक मुद्रा कसले प्रचलनमा ल्याएका थिए?

✓महेन्द्र मल्ल

२२) विश्वमा कागजी नोटको सुरुवात कुन देशबाट भएको हो?

✓चिन

२३) छालाको मुद्रा कसले चलाएका हुन्?

✓सिद्धिनरसिंह मल्ल

२४) राणाकालमा मुद्रा विनिमय सम्वन्धी कार्यको निकाले गर्दथ्यो?

✓सराफखाना

25. अवास्तविक सम्पत्ति केलाई भनिन्छ ?

√ ख्याति (गुडवेल)

26. मुख्यतया वासलात कति किसिमले तयार गर्न सकिन्छ ?

√ २

27. कस्ता व्यावसायले व्यापार हिसाब खाता तयार पार्दछन ?

√ बस्तु उत्पादन तथा बिक्रि गर्ने

28. नेपालमा नाफा नोक्सान हीसाब खाता कहिले तयार गर्ने गरिन्छ ?

√ आर्थिक वर्ष अन्त्यमा

29. चालु दायित्व भनेको के हो ?

√ एक वर्षभरिमा भुक्तान गर्नुपर्ने दायित्व ।

30. स्थिर सम्पत्ति र चाल सम्बन्धि रोगलाई के भनिन्छ ?

√ कुल सम्पति

31. प्रत्येक्ष आम्दानी भन्दा खर्च कम भएमा के हुन्छ ?

√ कुल नाफा ।

साभारः सरकारी जागिर