सबैभन्दा बढी चर्चामा छन् मिस नेपाल श्रृखंला खतिवडा,श्रृंखला खतिवडाको घरदेखि बेडरुमसम्म चर्चा [Exclusive Video]

  • प्रकाशित मिति: बुधबार, मंसिर १२ २०७५
  • तामाकोशी

काठमाडौं । यतिबेला सबैभन्दा बढी चर्चामा छन् मिस नेपाल श्रृखंला खतिवडा । गाउँघरको मेलापातदेखि शहर बजारको कुना काप्चासम्म यिनै सुन्दरीको चर्चा छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म यिनै सुन्दरी छाएकी छन् । अहिलेसम्मकै सबैभन्दा बढी चर्चा पाउने मिस नेपाल भएकि छन् श्रृंखला खतिवडा ।

मिस वर्ल्डमा श्रृंखलाको उपस्थितीले विश्वका १ सय २१ सुन्दरीलाई सोचमग्न बनाई दिएको छ । मिस वल्र्डको ताज पहिरने लक्ष्यका साथ चीनमा रहेकी उनलाई साथ दिन सारा नेपालीले भोट मागिरहेका छन् । आज हामी उनै सुन्दरी श्रृंखलाको घरमा पुगेका छौं । मिस वर्ल्डमा तहल्का मच्चाईरहेकी छोरीका बारेमा उनका अभिभावकहरुसँग कुराकानी गरेका छौं । श्रृखलाको घर मात्र होइन, बेडरुमसम्म पुगेर उनको सफलताको रहस्य खोज्ने जमर्को गरेका छौं ।
हेर्नुहोस् तलको भिडियोः