काठमाडौं, मंसिर ५ गते । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय बल्खुले मंगलबार स्नाकोत्तर तह प्राणी शास्त्र विषय दोस्रो वर्ष चौथो सत्रको (शोधपत्र बाहेक) परीक्षाफल सार्वजनिक गरेको छ ।
पनिकाले साउन महिनामा सञ्चालन गरेको स्नाकोत्तर तह प्राणी शास्त्र विषय दोस्रो वर्षको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । पनिकाले नतिजा चित्ता नबुझेका विद्यार्थीहरुले पुनर्योगका लागि परीक्षाफल प्रकाशित भएको २० दिनभित्र आवेदन दिन सक्ने जनाएको छ ।
परिक्षाफल प्रकाशित: नतिजा सहित
- प्रकाशित मिति: बुधबार, मंसिर ५ २०७५
- तामाकोसी खबर
