भाउजुलाई देवर मन परेर आफुलाई सम्हाल्न नसके पछी भयो यस्तो लाज मर्दो घटना….(भिडियो हेर्नुहोस)

  • प्रकाशित मिति: मंगलबार, मंसिर ४ २०७५
  • तामाकोसी खबर

चितवन स्थायी घर भएका दान बहादुर राईले आफ्नै भाउजुसँग प्रेम विवाह गरेपछि सिंगो पारिवारिक बातावरण खलबलिएको छ । श्रीमान खोज्दै काठमाडौं आएकी दानबहादुरको श्रीमतीले महानगरीय प्रहरी परिसर काठमाडौंमा बहु–विवाहको उजुरी दिएकी छिन् ।

सहोदर दाजु वैदेशिक रोजगारीका लागि साउदी गएका बेला भाउजु गीता राईलाई च्यापेर दानबहादु काठमाडौं लागेपछि उनको आफ्नी श्रीमती भने बिचल्लीमा परेकी छिन् । थप जानकारीको लागि भिडियो हेर्नुहोस :