रोकिएन बलत्कारका घटना ;फेरी भयो झापाकै सामुदायिक वनमा १२ वर्षीया बालिकामाथि बलत्कार, पढ्नुहोस्

  • प्रकाशित मिति: मंगलबार, मंसिर ४ २०७५
  • तामाकोसी खबर

झापा- झापाको दमक नगरपालिका–३ बस्ने १२ वर्षीया बालिका बलात्कृत भएकी छिन्।सोही ठाउँको दुम्से सामुदायिक वनमा उनी बलात्कृत भएको प्रहरीले जनाएको छ। बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँ डेरा गरी बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका–६ का २५ वर्षीय दीपक धमलालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ। उनीमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।