काठमाडौं-उफ यो जीवन भित्र कत्ती संघर्ष गर्नु पर्ने रहेछ । जस्तो सुकै बाधा अडचन आए पनि जिन्दगि पार गर्नु पर्ने रहेछ । स्मारण गर्ने समय नै थिएँन त्यो बेला यता मलाई यताउता हेर्ने मौका पनि थिएँन । नत राम्रोसंग बोल्ने जानेकी थिए । साझ बिहान चिन्न जानेकी थिए । फुर्सदै थिएँ जीवनमा तर ज्यानलाई बाजी राखेर मैले अनेक जीवनका यात्रा भित्र अनेकौँ उकाली ओराली भन्ज्याङ्ग चौतारी वोहर दोहोर गर्दा पनि सायद मैले त्यो बेला मैले चिन्ने मौका पाएको थिएँ भने आज बुझ्ने भाको छु । जुन बेला मेरो विवाह भयो त्यो बेला मलाई मामा घर गएको जस्तै लाको थियो म खुसि थिए तर बुझ्दै गए जिन्दगीको एक पाटो मैले पार गरिसकेकी रहेछु । पत्तै पाईंन जीवन मेरो एक नाटक जस्तो भएको रहेछ । जिन्दगि पार गर्न गाह्रो रहेछ सहज तरिकाले काट्न जान्नु पर्दो रहेछ । जुन बेला काम नगरी खान पाइदैन थियो । जीवन र संघर्ष लडाइ’को मैदान जहॉ आफ्नो कर्मको फल मीठो हुन्छ । म खुसि छु यति सानो उमेरमा बिहे गरे पनि मैले नपढे पनि मैले सवैको माया पाएकी छु । यस्तै यस्तै जीवन संघर्ष र रमाईला कुराकानी हेर्नुहोस भिडियो :
१२ वर्षमा मलाई फकाई-फकाई गरेका हुन् मलाई थाहा थिएँन – बाबु त पाए तर म पढ्न पाईंन(हेर्नुहोस भिडियो)
- प्रकाशित मिति: आइतबार, मंसिर २ २०७५
- तामाकोसी खबर