माईतिको मुख न हेरी गयो युवतीको ज्यान : भयो कुटाकुट

  • प्रकाशित मिति: शनिबार, कार्तिक २४ २०७५
  • तामाकोसी खबर

भाईटिका कै दिन एक चेलीको दर्दनाक मृत्यु, माइतीको मुख समेत हेर्न पाईनन #RIP लेखी सेयर गरौ

गुडिरहेको बसको ढोकाबाट खसेर एक जना युवातीको मृत्यु भएको छ । भाइटिका लगाउन हिडेकी चौरजहारी नगरपालिका वडा नम्बर १२ की अन्दाजी २५ बर्षीय तारा जैसीको बसको ढोकाबाट खसेर मृत्यु भएको हो ।रुकुम पश्चिमको राडीबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बसको ढोकाबाट खसेर शुक्रबार उनको मृत्यु गएको प्रहरीले जनाएको छ।।



नेपालगञ्ज । बाँके जिल्लाको जानकी गाउँपालिका वडा नं. ५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ ।झडपमा परेर नौ जना घाइते भएका छन् । बिहीबार राति १० बजेतिर भैलो खेल्ने क्रममा मदिरा पिएका दुई युवा समूहबीच कुटाकुट भएको थियो ।विवाद हुँदा हुँदै कुटाकुट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । प्रहरीले यस घटनामा संलग्न १० जना युवालाई नियन्त्रणमा लिएको छ ।झडपमा घाइते भएका नौ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचारपछि घर फर्किएका छन् । गाउँका युवाले मदिरासँगै लागूऔषधसमेत खाने गरेकाले बेलाबेलामा दुःख दिने गरेको स्थानीय अगुवाहरूले बताए।।