अफगानिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा सेनाको हेलिकप्टर दुर्घटना भएको छ । उक्त सेनाको हेलिकप्टर दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको हो।अन्तराष्ट्रिय मिडियाका अनुसार दुर्घटनामा चालकदलका सदस्यसहित २५ जनाको मृत्यु भएको बताइएको छ ।फाराह प्रान्तबाट हेरात जाँदै गरेका सेनाका दुई हेलिकप्टर मध्ये एउटा दुर्घटनामा परेको बताएको छ।
उक्त सेनाको हेलिकप्टर खराब मौसमका कारण दुर्घटना भएको फाराह प्रान्तका गर्भनरका प्रवक्त नासर मेहरीले बताएका छन् ।यता हेलिकप्टर दुर्घटनाबारे सरकारी अधिकारीको दाबी विपरीत बिद्रोही समूह तालिबानले भने आफूहरुले हेलिकप्टर आक्रमण गरी खसालेको जिकीर गरेको छ ।

एजेन्सी