यो पो हो देउसी भैलो गीत भनेको त!पुर्नाकला बिसीको देउसी भैलो गीतले दुनिया नचाए !हाल सम्म यति धेरैले हेरे

  • प्रकाशित मिति: मंगलबार, कार्तिक १३ २०७५
  • तामाकोसी खबर

नेपालीहरुको अर्को महान पर्व सुभ दिपावलीलाइ लक्षित गरेर बिभिन्न तिहार देउसी भैलो गीतहरु बजारमा आउन थालेका छन।यही क्रममा नेपाली लोक संगीतकै चर्चित गायिका पूर्णकला बिसी र बाल कुमार श्रेष्ठको आवाजमा सुसजित देउसी भैलो कोसेली :घरबेटी बा- बजारमा आएको छ ।
भिडियो हेर्नुहोस :