तनाव भएको बेला के गर्ने ? जानिराखौँ तनाव कम गर्ने वैज्ञानिक उपाय ! (भिडियो रिपोर्ट)

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक ९ २०७५
  • तामाकोसी खबर

कार्तिक ०९/ कतै व्यस्त दैनिकी कतै फाल्तू समय जसले गर्दा तपाईंको मोड अफ हुन्छ । शहरको जीवन त्यस माथि सबै सोचे जस्तो हुँदैन ।सबैमा अनेक किसिमको समस्याहरू आइ नै रहन्छन् । कहिले आफैले गरेको काम पनि चित्त बुझ्दैन त कहिले गर्दै गर्दा काम बिग्रिने भएकाले तनाव हुने गर्दछ।

यस्ता समस्याहरू प्राय जसो सबै मानिसमा हुन्छन । यस्ता समस्याहरू देखी त्यति धेरै आत्तिहाल्नु पर्ने जरुरी भने हुँदैन । शान्त हुनुस्, सबैको जीवन उस्तै हो । नेपाली समाजमा उखान नै छ नि, भैसीलाई भैसीको सिङको भारी, गाईलाई गाईको सिङको भारी त्यस्तै हो । पूरा जानकारीको लागि तलको भिडियो हेर्नुस् :-