प्रकाश कटुवाल र सिर्जु अधिकारीविच हिमचिम बाग्लो रहेको खुलासा

  • प्रकाशित मिति: बिहिबार, साउन ३१ २०७५
  • तामाकोसी खबर

काठमान्डौ, साउन ३१ गते ।
नेपाली लोक संगितको दुनियामा चम्किला तारा उपनाम पाएको कलाकार प्रकाश कटुवाल पछिल्लो समयमा घरभित्रकीलाई भन्दा बाहिरकीलाई आखा बढी लाउने गरेको खुलासा भएको छ ।
प्रकाश कटुवालले घरपरिवारलाई त्यति समय नदिने गरेको र अर्की कलाकार सिर्जु अधिकारीसंग सम्बन्ध बाग्लो रहेको पछिल्लो घटनाक्रममा प्रष्ट देख्न सकिन्छ ।

सिर्जु अधिकारी पनि प्रकाश भएपछि हुरुक्क हुने गरेको स्रोतले बतायो ।
यि सबै कुराहरु बास्तविक नभई पछिल्ला तिज गित ‘पानी कुवाको’ गितको कलाकौशलले सार्वजनिक गरेको हो ।



“कलाकारिता भन्नुनै बास्तविकता जसरीनै अभिनय गर्नु पनि हो” भन्छन् कलाकारहरु ।
विनोद ढकालको शब्दमा प्रकाश कटुवालले उत्कृष्ठ लय सिर्जना गरेको ‘पानी कुवाको’ बोलको तिज गितमा प्रकाश कटुवाल र सिर्जु अधिकारीले आवाज दिएका छन् ।

स्मृति म्युजिक कम्पनीले बजार ब्यवस्थापन गरेको म्युजिक भिडियोमा कलाकार प्रकाश कटुवाल, सिर्जु अधिकारी, सन्ध्या बुढा (काउल बुडी) र धनराम मुस्कान केसीले अभिनय गरेका छन् ।

        बाँकी भिडियोबाट….