काठमान्डौ, साउन ३१ गते ।
नेपाली लोक दोहोरी गित संगितमा विगत लामो समय देखि निरन्तर क्रियाशिल कलाकार सुसिता तामाङको तिज कोसेली ‘भन्छिन आमाले’ सार्वजनिक भएको छ ।
विभिन्न विषयबस्तु केलाउदै गित संगितको माध्यमबाट स्रोता दर्शकमाझ राम्रो छाप छाड्न सफल कलाकार सुसिताको दर्जनौ गिति एल्बमहरु बजारमा छन् ।
रामेछाप जिल्लाको लिखु तामाकोसी गाउपालिकामा जन्मिएर विगत देखिनै कलाकारिताको क्षेत्रमा सक्रिय तामाङको २०७५ सालको पहिलो तिज गित हो ।
संगितको बजारमा उपलब्ध तिज कोसेली ‘भन्छिन आमाले’ एल्बममा रोशन सिङले लय, शब्द सिर्जना गरेको छ भने सुसिता तामाङ र रोशन सिङले आबाज भरेका छन् ।
बाँकी भिडियो मार्फत……..