सडक डिभिजनको लापरबाहीले रामेछाप सदरमुकाम मन्थलीकै सडक अस्तव्यस्त (भिडियो रिपोर्ट सहित)

  • प्रकाशित मिति: आइतबार, साउन २० २०७५
  • तामाकोसी खबर

मन्थली, २० गते ।
सडक डिभिजन कार्यालय सिन्धुलीको लापरबाहीको कारण रामेछापको सदरमुकाम मन्थलीको सडक अस्तव्यस्त भएको छ । सडक विस्तारको नाममा सडक डिभिजन कार्यालयले बाटो भत्काएर त्यतिकै छाडेपछि सदरमुकाममको सडक धान रोप्न ठिक्क पारेको खेत जस्तै हुदा सर्वसाधारणलाई समस्या भएको छ…………..                                                      बाँकी रिपोर्टबाट