रामेछाप, साउन १८ गते ।
पुर्व प्रधानमन्त्री एवं नेपाल कम्निष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले विरोधीहरुले जतिनै विरोध गरे पनि कामबाट, व्यवहारबाट र आचरणबाट जवाफ दिन जनप्रतिनिधीहरुलाई जिम्मेवारी बन्न निर्देशन दिनु भएको छ ।
४० औ पुष्पलाल स्मृति दिवसको अबसरमा रामेछापको भङ्गेरीमा विहिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले सो निर्देशन दिनु भएको हो । बाँकी भिडियो बाट……।
(भिडियो)