चैत २८,काठमाडौं । – सोमबारदेखि सुरु हुने धनगढी प्रिमियर लिग क्रिकेटको उपाधिका लागि ६ टिम सहभागी हुँदैछन् । ६ वटा शहरका नामबाट बनाइएका टिममा सुदूरपश्चिमका तीन शहरका तीन टिमसहित काठमाडौंको एक, विराटनगरको एक र भैरहवाको नामबाट एक टिम छन् ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक समितिका सुवास शाहीले जानकारी दिनुभयो । खेल हेर्न ३०, ५०, ८० र एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । प्रतियोगिताका लागि तीन हजार दर्शक अटाउने गरी अस्थायी प्याराफिटसहितको रंगशाला बनाइएको छ ।
विराटनगर किङ्गसका खेलाडी
- शरद भेषावकर (कप्तान)
- सन्दिप लामिछाने
- दिपेन्द्रसिंह ऐरी,
- सुशिल कँडेल,
- जितेन्द्र मुखिया
- आषिफ शेख
- किशोर महतो
- अनिल साह
- अमित श्रेष्ठ
- प्रफुल्ल बैद्य
- प्रकाश विष्ट
- राकेश कर्ण
- प्रणित थापा (विकेट किपर)
- पवन सर्राफ
- आकाश थापा
सिवाइसी अत्तरियाका खेलाडी
- ज्ञानेन्द्र मल्ल (कप्तान)
- प्रदीप ऐरी
- मेहवुव आलम
- योगेश भट्ट
- भुवन केशी
- अभिनाष बोहोरा
- सुरेन्द्र चन्द
- कण केशी
- योगेन्द्रसिंह कार्की
- शशी केशरी
- ज्ञानेन्द्र कुँवर
- विनोद लामा
- दिलिप नाथ
- रोशन नेपाली
- सन्दिप सुनार
चौराहा धनगढीका खेलाडी
- पारस खड्का (कप्तान)
- पृथु बाँस्कोटा
- अनिल मण्डल
- आरिफ शेख
- सुसन भारी
- राजु रिजाल
- प्रेम तामाङ
- रामनरेश गिरी
- अमर रौतेला
- सौरभ खनाल
- ललित राजबंशी
- अदिल खान
- प्रकाश कार्की
- रसिद खान
- दिपेन्द्र थापा (विकेट किपर)
कञ्चनपुर आइकोनिकका खेलाडी
- विनोद भण्डारी (कप्तान तथा विकेट किपर)
- सागर पुन
- अभिनास कर्ण
- सुनिल धमला
- हासिम अन्सारी
- सिद्धान्त लोहनी
- चन्द्र सावद
- सोनु तामाङ
- कमल सिंह
- ललित भण्डारी
- रमेश भट्ट
- निरज चन्द
- भीम सार्की
- अनिल कुमार थापा
रुपन्देही च्यालेञ्जर्सका खेलाडी
- शक्ति गौचन (कप्तान)
- राजेश पुलामी
- विक्रम सोब
- शंकर राना
- अन्तिम थापा
- पुष्प थापा
- विक्रम भुसाल
- दिपेन्द्र श्रेष्ठ
- दुर्गेस गुप्ता
- कृष्ण कार्की
- प्रकाश केशी
- हरिशंकर झा
- नुरध्वज सेन
- साहव आलम
काठमाडौं गोल्डेन्सका खेलाडी
- बसन्त रेग्मी (कप्तान)
- सोमपाल कामी
- मञ्जित श्रेष्ठ
- भुवन कार्की
- नरेश बुढाऐर
- सुबेन्दु पाण्डे
- सन्तोष भट्ट
- हरिकृष्ण झा
- सन्दिप झोर
- आशु कँडेल
- सुमित महर्जन
- रोहितकुमार
- जितेन्द्र ठकुरी
- नन्दन यादव
- दिनेश अग्री

