मोर्चा नआए पनि चुनाव सफल हुन्छ

  • प्रकाशित मिति: आइतबार, चैत्र १३ २०७३
  • तामाकोसी खबर

 



१२ चैत, बिराटनगर । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मधेसी मोर्चा चुनावमा आउने दाबी गरेका छन् । शनिबार बिराटनगर आइपुगेका प्रमुख आयुक्त यादवले पत्रकारहरुसँग भने- ‘तपाईंहरु हेर्दै जानोस्, मोर्चा पनि आउँछ निर्वाचनमा ।’ तर, मधेसी मोर्चा चुनावमा आएन भने पनि चुनाव सफल भईछाड्ने यादवले बताए । उनले भने- ‘मोर्चाको सहभागिता नभए पनि निर्वाचन त …