रामेछाप । पौष २८ गते,
रामेछापको सदरमुकाम मन्थलीमा रहेको मन्थली प्राथमिक स्वास्थय केन्द्रले शुक्रबार एक कार्यक्रमको आयोजना गरी डा . यलिना बस्नेतलाई बिदाई गरेको छ ।
स्वास्थ्य केन्द्र परिषरमा आयोजित कार्यक्रममा मन्थली स्वास्थ्य केन्द्रका प्रमुख डा. निलिजा शाक्य सहित स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्य कर्मीहरुले शुभकामना ज्ञापन गर्दै विदाई गरेका हुन् । डा. यलिना बस्नेतले ९ महिनादेखी मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा काम गरेकी थिईन् ।
डा . यलिना बस्नेतको विदाई
- प्रकाशित मिति: शुक्रबार, पुष २८ २०७४
- तामाकोसी खबर