कोरोना सङ्क्रमितको संख्या ८२ सय ७४ पुग्यो , थप ४२६ जनामा संक्रमण पुष्टि

  • प्रकाशित मिति: शुक्रबार, असार ५ २०७७
  • तामाकोशी

काठमाण्डौ । असार ५ गते,
नेपालमा कोरोना सङ्क्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय २६ जना सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।