एक्कासी के भो ? तरबार देखाउदै अन्तार्बर्ता मै जंगीइन धर्ति माता बिष्णु (भिडियो)

  • प्रकाशित मिति: बुधबार, माघ २३ २०७५
  • तामाकोशी

काठमाडौं – पछिल्लो समयमा नेपालि समाजमा अनेक प्रकारका मान्छेहरुको आगमन भएको छ । यस्तो नरपिचासले बास गरेको यो जगतमा यस्ता मान्छेको पनि आगमन भएको छ । जता ततै हत्या हिँसा र बलत्कारको जेल नेल लागेको यो समाजमा एउटा यस्तो नारीको उपस्थिति भएको छ । जसले सारा नेपालिलाई चकित बनाएकी छन् । सायद म ध्वनि भएकी भए म विश्वका कुनाकुनामा पुग्थे होला तर त्यो म संग छैन । म दुनियासंग मुर्खता र ठगेर अघि बाधन चाहादीन चाहान्छु त् केवल एउटा शिक्षा दिएर अघि बढ्नु पर्छ भनेर मलाई भगवानले बोलाउनु भएको हो । त्यसैले म यस धर्तीमा आएकी हु । तपाई अबिबाहित हो भनेर सोद्दा हो म अबिबाहित नारि हो तर म बिहे नगरी पनि सन्तुष्टि छु । नेता ठुलो ठान्ने यो देशमा जनता साना हुन् भन्ने दृष्टि कहिले पनि गएँन । राम्रो सम्झिनुहोस म हजुरहरुको सम्झिनु हुन् म सन्तुष्टि छु । गायिका तथा माता सित गरिएको कुराकानी :