काठमाण्डौ । असार २ गते,
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार पाँच सय ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन सय ८० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमितको सङ्ख्या ६५ सय ९१ पुग्यो, थप ३८० जनामा संक्रमण पुष्टि
- प्रकाशित मिति: मंगलबार, असार २ २०७७
- तामाकोशी