डिभिजन टूः नेपाललाई सातौ सफलता (बल बाइ बल लाइभ सहित)

  • प्रकाशित मिति: बुधबार, फाल्गुन २ २०७४
  • तामाकोसी खबर

फागुन २, काठमाडौं –डिभिजन टू अन्तरगतको क्यानडाविरुद्धको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले सातौ विकेट लिएको छ ।

४२.२ ओभर सकिदासम्म क्यानडाले सात विकेट गुमाउदै १५७ रन बनाएर खेलिरहेको छ । नेपाललाई विश्वकप खेल खेल्नको लागि आजको खेल जित्नै पर्ने दवाव छ । यता युएइ र नामविवियां विचको खेलमा युएइ चार विकेट गमाउदै ४६ ओभरको समाप्तीसम्म १९४ रन बनाएर खेलिरहेको छ भने केन्याले ४४ ओभरको खेल सकिदा ओमन विरुद्ध ८ विकेट गुमाउदै १६६ रनमा खेलिरहेको छ ।