आफ्नै छोरीलाई जबरज’स्ती कर’णी गरेको अभियो’गमा बुवा पक्रा’उ

  • प्रकाशित मिति: बिहिबार, मंसिर ११ २०७७
  • तामाकोशी

पोखरा । पोखरामा आफ्नै नाबालिका छोरीलाई जर्बज’स्ती कर’णी गरेको अभियो’गमा बुवा पक्रा’उ परेका छन् ।

३९ वर्षीय पुरुषले आफ्नै १३ वर्षे नाबालिका छोरीलाई विगत केही वर्ष अघिदेखी अनेकौं बहाना बनाई जबर’जस्ती कर’णी गर्दै आएको खुलेपछि उनलाई गिरफ्ता’र गरिएको हो । मंसिर ६ गते एउटा होटलमा लगेर अश्लि’ल फोटो तथा भिडियो देखाई जबर’जस्ती कर’णी गरेको जाहेरीको आधारमा उनलाई ९ गते पक्रा’उ गरिएको हो ।



पक्रा’उ परेका उनलाई जिल्ला अदालतबाट ७ दिन म्याद थप गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए ।