सेक्युरिटी हेमा राईलाई कसले राख्यो यस्तो अफर?आमाको उपचारको लागि जे गर्न पनि तयार (भिडियो कुराकानी)

  • प्रकाशित मिति: शुक्रबार, पुष २७ २०७५
  • तामाकोशी

केहि समय देखि युटुबमा आत्याधिक भाइरल भएकी सेक्युरिटी हेमा राई अब हिरोईन् बन्ने भएकी छिन।केहि गीतहरु खेलिसकेकी उनि अब हिरोईन बन्ने पक्का भएकी छिन।उनि यो बेला आफ्नो करियरलाई बनाउने तयारीमा रहेको र जसले गर्दा आफुलाई सहज हुने समेत बताईन।

लामो समय देखि आमा अस्वस्थ छिन भने बाबा पनि बेपत्तानै छन।बाबा नभेटे पछि चिन्तित उनि भन्छिन “बाबालाई भेट्ने ठुलो धोको छ।जसले देखे पनि भेटाइदिनुहोला”।उनि एक सेक्यूरिटी भए पनि कामलाई सानो ठुलो भनेर नदाज्ने र आफु फेरी यही पेसामा फर्कने कसम खाएकी छिन: