८० सालमा राजा ज्ञानेन्द्र र रबि लामिछाने प्रधानमन्त्री भएनन् भने मलाई देश निकाला गरियोस :एक ज्योतिषको कडा भबिष्यवाणी

  • प्रकाशित मिति: सोमबार, पुष १६ २०७५
  • तामाकोशी

पछिल्लो समयमा ज्योतिष शास्त्रलाइ आधार मान्दै आफ्नो आफ्नो टिप्पणी राख्ने ज्योतिषहरुको होडबाजी चलिरहेको छ।कति कुराहरु मिलेका पनि छन भने कति नमिलेका पनि देखिन्छन।केहि समय देखि राज नेपालमा आउछ देखि रबि लामिछाने प्रधानमन्त्री हुने पक्का सम्मको भाबिश्यवानी गर्ने एक ज्योतिष युटुबमा भाइरल छन।अर्जुन छेत्री नाम गरेका एक ज्योतिष जसले फोटो हेरेरै हरेकको भबिष्यवाणी गरिरहेका छन।सोहि क्रममा उनले गरेको भविष्यवाणीलाइ जस्ताको तस्तै देखाउछौ ।
भिडियो: