काठमाडौँ, मंसिर २६ गते । त्रिभुवन बिश्वबिद्धालयले स्नातक तहको नतिजा प्रकाशन गरेको छ । त्रिभुवन बिश्वबिद्धालयले तीन बर्षे स्नातक दोश्रो बर्ष अन्तर्गत बिज्ञान बिषयको नतिजा प्रकाशन गरेको हो ।
नतिजा हेर्नको लागि नेपाल टेलिकमको सिमबाट आफ्नो मोबाइलको म्यासेज बक्समा गइ 3BSC लेखेर एउटा स्पेस दिइ आफ्नो आफ्नो सिम्बोल नम्बर लेखेर 33624 मा पठाउनु पर्ने छ ।