परीक्षा केन्द्र सार्वजनिक, परीक्षा केन्द्र सहित

  • प्रकाशित मिति: मंगलबार, असोज २ २०७५
  • तामाकोसी खबर

काठमाडौं,असोज २ गते । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखाले स्नातक तह प्रवेश परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।
पनिकाले असोज ६ गते देखि ८ गतेसम्म विभिन्न शैक्षिक कार्यक्रमहरुको प्रवेश परीक्षा सञ्चालन हुनेछ ।

परीक्षार्थीहरुले आफ्नो परीक्षा केन्द्रको सेन्टर टाइप गरी स्पेप दिई आफ्नो रोल नं. इन्ट्री गरी ३२२०० मा एसएमएस गरेर पनि परीक्षा केन्द्र पत्ता लगाउन सक्नेछन् ।



 

#educationnewsnepal.com