कलाकार कुमार कार्कीको नयाँ गित “न मेरो घरबार भो, न मेरो दरबार भो” (भिडियो सहित)

  • प्रकाशित मिति: बुधबार, भाद्र ८ २०७९
  • तामाकोशी

रामेछाप । चर्चित कलाकार कुमार कार्कीको ‘न मेरो घरबार भो न मेरो दरबार भो’बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ। रामेछाप साँस्कृतिक कलाकार समाजका अध्यक्ष समेत रहेका कुमार कार्की र गायिका शान्ति श्री परियारको स्वरमा रहेको ‘न मेरो घरबार भो न मेरो दरबार भो’ @ANITA BASNET युट्युब मार्फत सार्वजनिक भएको हो।

नेत्र अर्यालले शब्द र कुमार कार्कीको संगीत रहेको उक्त गीतमा अनिता बस्नेत, बिक्रान्त बस्नेत, कुशल बिष्ट, सविना आचार्यलगायत कलाकारहरुले उत्कृष्ट अभिनय गरेका छन्।
थप भिडियोबाट…..