रामेछाप । नेकपा एमाले दोरम्बा शैलुङ गाउँकमिटीको अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले प्रेमबहादुर लामाको अध्यक्षतामा दोरम्बा शैलुङ गाउँकमिटी बनाएको एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनले गाउँकमिटीका उपाध्यक्षमा सन्तोष गौतम, सचिवमा देउबहादुर थापामगर, उपसचिवमा नारायण श्रेष्ठ सहित ७५ सदस्यीय गाउँकमिटी बनाएको छ ।
एमाले दोरम्बा शैलुङ गाउँ कमिटीको अध्यक्षमा प्रेम बहादुर लामा(यी हुन् पदाधिकारी)
- प्रकाशित मिति: मंगलबार, कार्तिक ९ २०७८
- तामाकोशी