लेक लागेर कुलुङको ज्या*न गयो

  • प्रकाशित मिति: आइतबार, साउन ११ २०७७
  • तामाकोशी

सोलुखुम्बु । साउन ११ गते,
सोलुखुम्बु जिल्लामा लेक लागेर ज्या*न गएको छ । जिल्लाको महाकुलुङ गाउँपालिका ३ छेस्कामकी भविकुमारी कुलुङको लेक लागेर ज्या*न गएको छ । धार्मिकस्थल पाँचपोखरीमा पसल राख्न हिँडेकी कुलुङको लेक लागेर ज्या*न गएको सोलुखुम्बु प्रहरीले जनाएको छ । वडा नम्बर ३ को वक्तमेलवा भन्ने ठाउँमा क्याम्प बनाएर बसेको समयमा लेक लोगेपछि घरतर्फ झर्ने क्रममा दिउँसो ज्या*न गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्द ईवा लिम्बुले बताउनुभयो ।