तेहौ SAG सम्बन्धी जानकारी बस्तुगत (खरिदार)

  • प्रकाशित मिति: आइतबार, असार ७ २०७७
  • तामाकोशी

आयोजक राष्ट्रः नेपाल
आयोजना मितिः २०१९ डिसेम्बर १–१०
जम्मा खेलाइएको खेलः २६ वटा (१ प्याराग्याइडिङ बाहेक)
उद्घाटन गर्नेः राष्ट्रपति विद्यादेवी भण्डारी
समापन गर्नेः रक्षामन्त्री इश्वर पोखरेल
मार्च पास नेपालको झण्डा बोक्नेः कमल बहादुर अधिकारी (भारत्तोलन खेलाडी)
मस्कटः कृष्णसार
उद्घाटन समारोहमा बजाइएका गितः दक्षिण आकाश
खेल खेलाइएका शहरः काठमान्डौ १७, पोखरा ८ र जनकपुर १ कुस्ती खेल
सपतः पारस खड्का (खेलाडीको तर्फबाट) र दिपक थापा (निर्णयकको तर्फबाट)
आगामी चौधौ खेल पाकिस्तानमा हुने
तेह्रौ खेलमा सहभागिता नभएका राष्ट्रः अफगानिस्तान
देश             स्वर्ण   रजत   कास्य   कुल पदक
भारत          १७४    ९३      ४५       ३१२
नेपाल            ५१    ६०      ९५       २०६
श्रीलंका          ४०   ८३      १२८      २५१
पाकिस्तान     ३१    ४१        ५९      १३१
बङगलादेश      १९    ३२       ८७     १३८
माल्दिभ्स         १      ०         ४         ५
भुटान              ०      ७        १३       २०
जम्मा           ३१६   ३१६     ४३१     १०६३

सेवा प्रवेशको फास्ट Track