सिन्धुलीमा चट्याङ लागेर एकको मृ*त्यु

  • प्रकाशित मिति: बुधबार, जेष्ठ १४ २०७७
  • तामाकोशी

सिन्धुली । जेठ १४ गते,
सिन्धुलीमा वर्षासंगै परेको चट्याङ लागेर एक जनाको ज्या*न गएको छ । चट्याङ लागेर जिल्लाको कमलामाई नगरपालिका वडा नं ४ देउरालीका अन्दाजि ४२ बर्षिय बासु सापकोटाको ज्या*न गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बुधबार कमलामाई नगरपालिका वडा नं रातमाटा स्थित मोहन सापकोटाको घर ढलान गर्ने क्रममा चट्याङ लागेको थियो ।