रामेछाप । माघ १२ गते,
करेन्ट लागेर सिन्धुलीको खुर्कोटमा आइतबार दिउसो एक जनाको मृत्यु भएको छ । गोलान्जोर गा.पा.७ खुर्कोट बस्ने बर्ष ४५ को टिका बहादुर कार्की सोही ठाउको आफ्नै बारीमा रहेको पिपलको रुखमा चढि घाँस काटने क्रममा नजिकै रहेको ३३,००० (तेंतिस हजार) भोल्टेजको बिजुलिको तारमा उक्त रूखको हांगाले छुन गई क’रेन्ट लागि भुंईमा खसि ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । करेन्ट लागेर ढलेका घा’इते कार्कीको खुर्कोट स्थित सुभ जिबन अस्पतालमा उपचारका ज्या’न गएको प्रहरीको भनाई छ ।
खुर्कोटमा करेन्ट लागेर एक पुरुषको ज्यान गयो
- प्रकाशित मिति: आइतबार, माघ १२ २०७६
- तामाकोशी