११ वर्षिय कमला घिमिरेको “चिया छानेको”गित भा*इर*ल भएसंगै सोही गितका सर्जक रमेश बिजि मिडियामा(भिडियो)

  • प्रकाशित मिति: बिहिबार, कार्तिक २८ २०७६
  • तामाकोशी

काठमाडौ -नेपाली गितसंगित क्षेत्रका बहु आयमी भएका चर्चित कलाकार हुन रमेश बिजि । रमेश बिजिले नेपाली गितसंगितमा अतुलनीय योगदान गरेका छन । बिगत लामो समय देखि निरन्तर संगित क्षेत्रमा लागिरहेका छन ।यतिबेला भर्खरै मात्रै सामाजिक सञ्जालमा भाईरल भएकी कमला घिमिरेको पहिलो गित”चिया छानेको”गितका सर्जक पनि हुनुहुन्छ । बिजिले यहि गितमा शब्द सृजना गर्नु भएको थियो ।

बिजिका हरेक सृजना उत्तिकै चर्चित छन । यस गितमा पनि उत्तिकै उत्कृष्ट शब्द रहेका छन । हरेक शब्दमा उत्तिकै मिठास रहेका छन । सो गित अहिले निकै नै चर्चामा आएको छ । छोटो समयमा नै टेर्निङमा आएको छ । २४ घण्टा भित्र दस लाख क्रस भिउज पाईसकेको छ । आउनुहोस हेरौ उनै सर्जक गायक रमेश बिजिसंग शुश्मा श्रेष्ठले गरेको कुराकानी :
हेर्नुहोस भिडियो