लोक सेवा आयोग जलेश्वर कार्यालयले परीक्षा केन्द्रको भवन हेरफेर (संशोधित केन्द्र सहित)

  • प्रकाशित मिति: बिहिबार, साउन ३० २०७६
  • तामाकोशी

काठमान्डौ, साउन ३० गते ।
लोक सेवा आयोग जलेश्वर कार्यालयले परिक्षा केन्द्रको परिक्षा भवन हेरफेर गरेको सुचना प्रकाशित गरेको छ । लोक सेवा आयोग जलेश्वर कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको विज्ञापन नं. ११४०७,०७५।७६ ईन्जिनियर (बिल्डिङ्ग एण्ड आर्किटेक्ट) पदको जलेश्वर परीक्षा केन्द्रको परीक्षा भवन संशोधन गरिएको हो ।
संशोधित परिक्षा भवन केन्द्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।