यिनै हुन् पिडित यात्रु चालकबाट निर्घात कुटिएकि लक्ष्मि ! यसरि आईन रुदै मिडियामा -के गर्छ अब प्रशासनले(भिडियो)

  • प्रकाशित मिति: शनिबार, जेष्ठ १८ २०७६
  • तामाकोशी

काठमाडौं-यतिबेला सामाजिक संजालमा चालकबाट महिला यात्रु कुटिएको भिडियो भाईरल बनेको छ । बास्तबिकता के हो भन्ने कुरा प्रहरीको अनुसन्धान पछि थाहा होला तर भिडियोमा देखिए अनुसार धेरैले चालकलाई दोषी देखेका छन ।

हेरौ पिडित महिला के भन्छिन ।धनगढीबाट सार्वजनिक गाडी चढेर महेन्द्रनगर पुगेकी एक महिलालाई सवारी चालकले बीच बाटोमै कुटपीट गरेका छन् ।शुक्रबार दउँसो महेन्द्रनगरको ट्राफिक चोकमा से १ ज १०९४ नम्बरको गाडीका चालक गोकुल बोहराले महिलालाई दुब्र्यबहार गर्दै कुटपिट गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।