नाटकीय रुपमा पटक-पटक म बलाकृत भए -जीवन सुम्पिए मैले ! अन्ततः म खाल्डोमा फसे,हेर्नुहोस(भिडियो)

  • प्रकाशित मिति: शनिबार, जेष्ठ १८ २०७६
  • तामाकोशी

काठमाडौं-आजभोली नेपालमा यस्ता दर्दनाक घटना घट्ने गरेका छन् । हत्यहिसा बलात्कारले जरा गाडेको हाम्रो समाजमा अनिर्मुल भने हुन् सकेको छैन । झन् दिन प्रतिदिन बढ्दै गएको छ । प्रेमको नाटक गरेर भारत पुगेकी युवती प्रेमिका खोज्दै नेपाल आएकी छन । प्रेमको नाटकको गरेर एक युवकले आफु अबिबाहित भएको भन्दै एक युवतीलाई बिहे गर्ने नाटक गरेका रहेछन । ति पुरुष देव मगर प्रहरीको अनुसन्धानमा छन् । युवती रुदै मिडियामा आएसी सवै कुराको प्रदाफास भएको छ । यो त् एउटा पात्र मात्र हो यस्ता कलंक नेपालि समाजमा धेरै छन् । मसंग प्रेम नाटक गरेर मलाई बलात्कार गरेको हो भन्दै यसरि अईं मिडियामा हेर्नुहोस भिडियो :