अर्जुन क्षेत्री एक अन्तर्वार्तामार्फत यहि जेठ २८ गते भित्रै ६ देखि ७ रेक्टर स्केलको भूकम्प जाने खतरा देखाएका छन् । उनले भनेका छन्, नेपालगञ्ज, रुपन्देहिसहित दाङ जिल्लाकै आसपास केन्द्रविन्दु भएर भूकम्प जाँदैछ सबै सजग भएर बस्नुहोला ।अर्जुनले २०८० साल भित्रै तोकतन्त्र ढल्ने र पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाह राजा बन्ने ठोकुवासमेत गरेका छन् ।
तपस्वी रामबहादुर बम्जनलाई लागेको आरोप पनि झुटो आरोप भन्दै उनले आक्रोषित हुँदै आफ्नो मनको भाव पोखेका छन् । उनले भनेका छन्, बम्जन एउटा धर्म अनुसायी हुन्, उनले बलात्कार गर्नै सक्दैनन् । यो कुरा तपाई हामिले त आजसम्म पुष्टि गर्न सकेका छैनौँ या त अर्जुनको ज्ञानले के देख्यो त्यो पनि हामि भन्न सक्दै ।भिडियो हेर्नुहोस :