टिकटकमा हिट जुम्लिया दिदिबहिनीलाई किन प्रहरीले दिएन सुटिङ्ग गर्न? बाहिरियो भिडियो

  • प्रकाशित मिति: आइतबार, बैशाख ८ २०७६
  • तामाकोशी

युटुब देखि टिक टक सम्म सर्बाधिक खोजिने जुम्लिया दिदि बहिनी एकसाथ मिडियामा देखिएका छन।पछिल्लो समय हिट गीतहरुमा यी दुईलाइ देखिन थालेको छ।केहि दिन अगाडी बजारमा आएको प्रमोद खरेलको गीत २४ घण्टामै १० लाख ले हेरेको अवसरमा एक बिशेष कार्यक्रम गरियो।

उक्त कार्यक्रममा प्रमोद भने देखिएनन् तर प्रमोदको सट्टामा त्यहा अन्य कलाकारहरु देखिए।एता पल पनि उक्त ठाउँमा देख्न सकिएन तर जुम्लिया दिदि बहिनी भने देखिन्थे।केहि समय अगाडी सुटिङ्ग भएको गीतको एकदम पीडादायी अनुभाब पनि मिडियामा सेयर गरेका छन।किन यी कलाकारको सुटिङ्ग स्थलमा प्रहरीले हस्ताक्षप् गरे ?हेर्नुहोस :