एक हजार ५५६ जनालाई नेपाल प्रहरीमा जागिर खुल्यो (विज्ञापन सहित)

  • प्रकाशित मिति: सोमबार, फाल्गुन १३ २०७५
  • तामाकोशी

काठमान्डौ, फागुन १३ गते । नेपाल प्रहरीले प्राविधिक समूहमा एक हजार पाँच सय ५६ जनालाई जागिर खुलाएको छ। सोमबार सूचना प्रकाशन गरी प्रहरी प्रधान कार्यालयले फागुन १६ गतेदेखि चैत २२ गतेसम्म आवेदन भर्न म्याद तोकेको छ।

एमएस सर्जरीदेखि फिङ्गर प्रिन्टरसम्मका पदमा प्रहरीले आवेदन खुलाएको हो। प्राविधिक जवान मात्रै एक हजार चार सय २२ जना माग गरिएको छ। कुन पदमा कति ?