काठमाडौं-नेपालि हास्य क्षेत्रका चर्चित कलाकारले आम नेपालि दर्शक स्रोतालाई मनोरन्जन दिने हेतुले मुन्द्रेको कमेडी क्लबको आजभोली चर्चाको शिखरमा पुगेको छ । मुन्द्रेको मबेदी कलाबको हलमा हजारौ दर्शकको माझ बिभिन्न क्षेत्रका हास्यकलाकारको प्रस्तुति हेर्न अनि पेट मिची-मिची हास्न पाइछ । यस कमेडी क्लबमा नेपालि गित संगीत र साहित्य क्षेत्र भित्रका चर्चित हस्तीको प्रस्तुति देख्न पाइन्छ । आजको यो प्रस्तुतिमा नेपालि सुगम संगीतका चर्चित कलाकार राम कृष्ण ढकाल पाहुना आएका छन् ।
हेर्नुहोस भिडियो :
मुन्द्रेको कमेडी क्लबमा पुगेका राम कृष्ण ढकालले सवैलाई चकित बनाए पछी-दिपाश्रीको यस्तो हालत (भिडियो)
- प्रकाशित मिति: सोमबार, फाल्गुन ६ २०७५
- तामाकोशी