प्रहरी सिपईले गर्यो लाज मर्दो काम : प्रहरीले आमालाई बलात्कार गर्दै-गर्दा छोरीले खिचिन यस्तो भिडियो !सामाजिक सञ्जाल फेसवुकमा बन्दै भाईरल ( १८+ ले मात्र हेर्नुहोला)

  • प्रकाशित मिति: सोमबार, पुष १६ २०७५
  • तामाकोशी

प्रहरीले आमालाई बलात्कार गर्दै-गर्दा छोरीले बनाइन् यस्तो भिडियो( १८+ ले मात्र हेर्नुहोला)// भारतको उत्तर प्रदेशमा एक प्रहरी सिपाहीले महिला माथि बलात्कार गरेका छन्। रक्सिको नशामा रहेका ती सिपाहीले महिला माथि बलात्कार गरिरहेको भिडियो भारतीय सामाजिक संजालमा अहिले भाइरल भएको छ।

भारतीय मिडियाहरुका अनुसार प्रहरी सिपाहीले महिला माथि बलात्कार गर्दै-गर्दा पीडित महिलाकी छोरीले भिडियो खिचेकी थिइन्। घटना प्रहरीकै संलग्नता बाहिरिए पछि अहिले भारतीय प्रहरी माथिनै भारतीय जनताले प्रश्न उठाएका छन्। दाइजो प्रकरणमा अदालतबाट वारेन्ट जारी भएको भन्दै ती प्रहरी सिपाहीले महिलाको घर पुगेका थिए। घरमा पुग्ने बितिकै अश्लिल हर्कत गर्न शुरु गरेका ती प्रहरीले ज्याकेटको गोजीबाट रक्सिको बोतल निकालिरहेको भिडियोमा देख्न सकिन्छ।

रक्सि पिउनको लागि पीडित महिलासँग ग्लास र पानि मगाएको दृश्य पनि भिडियोमा देखिन्छ। रक्सिको नशा चड्दै गरेपछि महिलालाई कुटपिट गर्दै बलात्कार गरिरहेको भिडियोनै बाहिर आएको हो। भिडियो सामाजिक संजालमा भाइरल भएपछि स्थानीय प्रहरीले अनुसन्धान गरेको छ। प्राप्त जानकारी अनुसार आरोपी प्रहरी सिपाहीलाई सस्पेन्ड गरिएको छ।

पीडित महिलासँग समन्वय गरेर घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरुका अनुसार आरोपी सिपाहीले भने जस्तो महिला विरुद्ध कुनै पनि वारेन्ट जारी भएको छैन। पीडितहरुलाई आरोपी प्रहरीले मुद्दा रफा-दफा गर्नको लागि दबाव दिइरहेको भारतीय मिडियाहरुको भनाइ छ। आरोपी प्रहरीलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने भन्दै पिडित पक्षले प्रहरीमा उजुरी दिइसकेका छन्।

भिडियो हेर्न यह क्लिक गर्नुहोस,,