त्यो मनमा का गाएक साहिल खड्काको नयाँ गितमा स्टुक्रपप को दमदार नृत्य हेर्नुहोस।

  • प्रकाशित मिति: शनिबार, मंसिर १ २०७५
  • तामाकोसी खबर

नेपाली संगीत क्षेत्रमा आफुलाई फरक पहिचान बनाउन सफल चर्चित पप गायक साहिल खड्काको अर्को उत्कृष्ट गीत “रक्सीको तालमा” बजारमा आएको छ।साहिल खड्काकै आवाज रहेको उक्त गीतमा साहिल आफैले शब्द तथा संगीत भरेका हुन्।आफ्नै अफिसियल च्यानलबाट सार्बजनिक गरिएको उक्त गीत यो बेला अत्याधिक भाइरल भएको छ।स्ट्रुकपप डान्स ग्रुपले तयार पारेको उक्त भिडियो यो बेला भाइरल छ हेरौ सोहि भिडियो