एलएलबी पहिलो वर्षको नतिजा सार्वजनिक

  • प्रकाशित मिति: सोमबार, असोज १ २०७५
  • तामाकोसी खबर

काठमाडौं, असोज १ गते । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ब्याचलर अफ ल (एलएलबी) पहिलो वर्षको नतिजा सार्वजनिक गरेको छ ।
पनिकाले मंसिर र पुस महिनामा सञ्चालन भएको एलएलबी पहिलो वर्षको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा २२ दशमलब ७९ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् । परीक्षार्थीहरुले ३४९४९ मा नतिजा हेर्न सक्छन् ।