नेपालको व्याटिङ लाइन आज पनि समस्याः १७८ पुर्‍याउन कठिन बन्दै (बल बाइ बल लाइभ सहित)

  • प्रकाशित मिति: सोमबार, माघ २९ २०७४
  • तामाकोसी खबर

माघ २९ ,काठमाडौं – आइसीसी डिभिजन टू मा केन्याले दिएकोे १ सय ७८ रनको विजय लक्ष पछ्याएको नेपाललाई सुरुवातमै झट्का लागेको छ ।

नेपालले पाँचौ ओभरको  खेल चलिरहँदा ३ विकेट गुमाएको हो । नेपालका प्रारम्भिक ब्याट्सम्यान उपकप्तान ज्ञानेन्द्र मल्ल ९ रनमा आउट हुँदा अर्का ओपनर अनिल साह शून्य रनमा नै आउट भएका छन । दीपेन्द्रसिंह ऐरी पनि १ रनमा आउट भए  ।



बल बाइ बल लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।